कहिले रावण बनाइदियौ कहिले राम बनाइदियौ
कहिले निष्पट्ट अँध्यारो त कहिले घाम बनाइदियौ
कति सजिलो थिएँ म सबैले बुझ्रन सक्ने
निष्प्रभ सजी जस्तो कठिन नाम बनाइदियौ
कहिले रावण बनाइदियौ कहिले राम बनाइदियौ
कहिले निष्पट्ट अँध्यारो त कहिले घाम बनाइदियौ
कति सजिलो थिएँ म सबैले बुझ्रन सक्ने
निष्प्रभ सजी जस्तो कठिन नाम बनाइदियौ
Comments
You may like this