BLACK & WHITE || DAWA GURUNG [VIDEO]

प्रिय गायक दावा गुरुङ सँग न्युयोर्कमा भएको भेटलाई स्मरणिय बनाउन सानो भिडियो बनाएको छु । स्ट्याण्ड, माइक्रोफोन साथमा नभएकाले भिडियो सामान्य बनेको छ । मलाई तस्विर र भिडियो प्राय ब्ल्याक ह्वाइट नै बढी मन पर्ने हुनाले यसलाई पनि त्यही अनुसार सम्पादन गरेको छु । भिडियोग्राफी र सम्पादन मेरालागि निकै नयाँ कुरा हुन् र पनि रुचि भएकाले भविष्यमा पनि केहि छोटा भिडियोहरू यसै ‘ब्ल्याक एण्ड ह्वाइट’ स्तम्भ मार्फत सार्वजनिक गर्नेछु । दावा गुरुङका लागि मैले केहि गजलहरू लेखिसकेता पनि हाम्रो भेट भने यो पहिलो थियो । 

 

 

Comments

You may like this