BLACK & WHITE || DAWA GURUNG [VIDEO]

प्रिय गायक दावा गुरुङ सँग न्युयोर्कमा भएको भेटलाई स्मरणिय बनाउन सानो भिडियो बनाएको छु । स्ट्याण्ड, माइक्रोफोन साथमा नभएकाले भिडियो सामान्य बनेको छ । मलाई तस्विर र भिडियो प्राय ब्ल्याक ह्वाइट नै बढी मन पर्ने हुनाले यसलाई पनि त्यही अनुसार सम्पादन गरेको छु । भिडियोग्राफी र सम्पादन मेरालागि निकै नयाँ कुरा हुन् र पनि रुचि भएकाले भविष्यमा पनि केहि छोटा भिडियोहरू यसै ‘ब्ल्याक एण्ड ह्वाइट’ स्त ... Read More