म खत्तम छोरा हुँ

कास्की जिल्लाको पुर्वोत्तर पर्ने सिक्लेस गाउँमा कोदो रोप्दै गर्दा खेतमै जन्मेका तीर्थ गुरुङका घरमा साक्षर भनेका उनका बाबा मात्र थिए जसले भारतीय सेनामा गएर रोमन लेख्न र पढ्न सिकेका थिए । घरमा पुस्तक त थिएनन् नै, विद्यालयमा पनि उनका गैर गुरुङ शिक्षकहरू समेत गुरुङ भाषालाई माध्यम बनाएर पढाउँथे । चार कक्षा पुग्दा नपुग्दै उनलाई आफ्ना ठूलोबा र ठूलीआमाले उत्तरपुर्वी भारतमा लिएर गए जहाँ एकैपटक उस ... Read More