म खत्तम छोरा हुँ

कास्की जिल्लाको पुर्वोत्तर पर्ने सिक्लेस गाउँमा कोदो रोप्दै गर्दा खेतमै जन्मेका तीर्थ गुरुङका घरमा साक्षर भनेका उनका बाबा मात्र थिए जसले भारतीय सेनामा गएर रोमन लेख्न र पढ्न सिकेका थिए । घरमा पुस्तक त थिएनन् नै, विद्यालयमा पनि उनका गैर गुरुङ शिक्षकहरू समेत गुरुङ भाषालाई माध्यम बनाएर पढाउँथे । चार कक्षा पुग्दा नपुग्दै उनलाई आफ्ना ठूलोबा र ठूलीआमाले उत्तरपुर्वी भारतमा लिएर गए जहाँ एकैपटक उस ... Read More

प्रकाशकी पुनमकली

एक वर्ष पहिले भेट्दा प्रकाश पन्ध्र वर्षका थिए। अनुहारमा जुँगाको रेखी पनि राम्रोसँग नबसेको केटोले ढुंगाजस्तै देखिने केही वस्तुले हात्तीको पेटमा रगडिरहेको दृश्य राप्ती नदीजस्तै आनन्ददायक थियो। त्यही बिहानको जंगल सफारी भने त्यती सम्झनयोग्य थिएन। हामी सँगै एक केनेडियन जोडी यात्रामा थिए। हामी चढेको हात्ती र माउते दुवै झगडालु श्रीमान-श्रीमती जस्ता थिए। चित्त नबुझी-नबुझी मेलातिर निस्किएजस्ता। न ... Read More

उड्न त उडेँ ! गुँड फर्किएको छैन !

२०६० सालतिर म पृथ्वीनारायण क्याम्पसमा विज्ञान संकायको तेस्रो वर्षमा अध्यनरत थिएँ, जीव विज्ञानको विद्यार्थीका रुपमा। ल्याबोरोटरीमा प्राक्टिकल क्लासका लागि छिर्दा सिसाको बोत्तलहरूभित्र फरमलडिहाइड र अन्य रसायनभित्र डुबाएर राखिएका चराहरू, सरिश्रृप, पुतली र अन्य जीवजन्तुहरूले मलाई तर्साइरहन्थे।  म शाकाहारी पनि थिएँ। गँड्यौलाको डाइसेक्सनसम्म त्यती गाह्रो थिएन, किनकि हामीले खेतमा गँड्यौलाको हत्या र ... Read More

When I met the World's Oldest Gymnast !

Reading ‘Healthy at 100’ by John Robbins and witnessing Johanna Quaas’s performance at Marina Bay Sands blended exceptionally well on my most recent trip to Singapore. 92 year old Johanna wowed the audience with her delightful performance on the parallel bars at the dinner show organized by Ageing Asia Innovation Forum. Born in Germany, Johanna listed herself in the Guinness Book ... Read More