धर्तीको रजस्वला

नारीलाई धर्ती मान्दै आएको छ समयले। धर्तीको रजस्वला हुनु भनेको, सुक्खा धर्ती ओसिलो हुनु हो। सृष्टीको निरन्तरताका लागि एउटा भगवान छ होलाझैँ लाग्छ। मात्र एउटा भगवान। त्यो भगवानको आस्था कमजोर हुन नदिन परापूर्वकालदेखि नै विद्वानहरूले वेद, पुराण र गीताजस्ता ग्रन्थहरूको परिकल्पना गरे होलान्। यिनीहरूलाई महान साहित्यिक ग्रन्थ भन्दा पनि हुन्छ। तर, हामीले त्यसलाई परिमार्जित गरिरह्यौँ, आ—आफ्ना स्वार्थका ... Read More