Darling Harbour

"मनमा परेका कति गाँठाहरू फुस्किनै खोज्दैनन् । नफुस्किने गाँठोलाई बल गरेर फुस्काउन खोज्यो भने मन रसाउँदो रहेछ । मलाई लाग्थ्यो मन पनि कहा रसाउँछ र ? मन त तरल हुँदो रहेछ । अनि त उक्लिदै उक्लिदै आँखा सम्म पुग्छ । हामी आँखा रसायो भन्ठान्छौँ । रसाउने त मन पो रहेछ ।त्यही मनभित्रको गाँठो माया हो । जसलाई चलाइराख्न मन लाग्छ । आँसु बगाइराख्न मन लाग्छ ।" WRITER : NISPRABH SAJI PUBLISHED BY: BOOK HILL PAGE: 22 ... Read More